रुपन्देही कारागारमा रहेका रविलाई काठमाडौं ल्याइँदै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सार्न लागिएको छ। उनलाई शनिबार दिउँसो कारागारबाट बाहिर निकालेर हवाई मार्ग हुँदै काठमाडौं ल्याइँदैछ। लामिछानेलाई कडा सुरक्षाबीच भैरहवास्थित