डा. केसी र गंगामायाको नाममा ‘इमोसनल ब्ल्याकमेलिङ’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले डा. गोविन्द केसीको नाममा ‘इमोसनल ब्ल्याकमेलिङ’ भइरहेको बताएका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै सांसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा बोल्दै भट्टराईले डा.केसी, गंगामाया अधिकारी र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल