२०८१ भदौ १८ गते मंगलबारको राशिफल
काठमाडौँ । आज बि.सं.२०८१ भदौ १८ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर ०३ नेपाल सम्बत ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्ध योग, नाग करण । आज नेपालमा सूर्योदय