विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
वीरगञ्ज । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रदेश