उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन
लहान, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आउनुभएका मन्त्री यादवले