मधेश सरकारमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त, माओवादी सहभागी भएन
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद महतो कोइरी