लघुवित्त र सहकारीको ऋण मिनाहाको माग राख्दै आमजनता पार्टीको प्रदर्शन
जनकपुरधाम । आम जनता पार्टीले बैंक क्षेत्रसँग सम्बन्धित् विभिन्न माग राखेर प्रदर्शन गरेको छ । जनकपुरधाममा उसले बुधबार प्रदर्शन गरेको हो । बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा