धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु हुँदा अवस्था तनावग्रस्त
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको छ । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै स्थानीयले बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा