हुलाकी राजमार्गमा टेढाकट्टीमा स्थानीयको विरोध कायमै
बारा । नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सड्कखण्डको निर्माण सम्पन्न भएको तीन बर्ष भईसकेको छ । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भएको थियो