बरहथवामा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा, अवस्था तनावपूर्ण, फेरि कर्फ्यू
जनकपुरधाम । सर्लाहीको बरहथवामा आज पुनः तनाव बढेको छ । शुक्रबार एक जनाको मृत्यु भएको विषयामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको प्रहरीले जनाएको छ । गत