राष्ट्रियसभा निर्वाचनः जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि
जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो । तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन । सत्ता गठबन्धनमा नै रहेर जनमत