दुई व्यक्तिको एउटै नागरिकता नम्बर भएपछि भूमिहीन जग्गा पाउनबाट वञ्चित
महाेत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ । महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुइ जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको