काठमाडौँ । आज मिति २०८१ साल जेठ २५ गते शुक्रबार तदअनुसार जुन ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी, मृगाशिरा नक्षत्र, । शुल योग । चन्द्र राशि वृष । यो अशुभ योग हो