रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व संकलन
रौतहट । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ। १७ गतेदेखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचमा सवारी