बर्दिवास नगरपालिकामा बेथिति- शिर्षक मिलाएर लाखौ अनियमितता
महोत्तरी । आर्थिक बर्ष २०७९/८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले स्वभाविक खर्च गरेको देखिएको छ । माहालेखा परिक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ । दरबन्दी बाहिर जताभावी कर्मचारी भर्ना गरेर खर्च स्थानिय