प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नुका साथै अस्पतालका कक्षहरुको पनि अवलोकन गर्नुभयो । बिर्तामोड निवासी