भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
काठमाडौं । सैनिक कल्याणकारी बोर्डको समन्वय, संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा नं. १ प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पूर्वी पृतना इटहरीमा आयोजना भएको प्रदेशस्तरीय