नयाँ जनादेशमा देश अगाडि बढ्यो ः गृहमन्त्री थापा
मोरङ । नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताउनुभएको छ । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उहाँले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय