कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत पाउन हम्मे, उपसभामुख काठमाडौंतिर, वैठक अनिश्चित
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूचीसहित आजका लागि प्रदेशसभा वैठक बोलाइएको छ । सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत जोडेर वहुमत पुर्याएर मुख्यमन्त्री भएका थापाको नियुक्ति सर्वोच्च अदालतले वदर गरिदिएपछि सभामुख गौतमलाइ राजीनामा नै दिन लगाएर