राप्रपा महामन्त्री लिङ्देनलाई ‘ज्यान मार्ने धम्की’
बनियानी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गर्नुभयो । “चैत ७ गतेदेखि निरन्तर