पाँचथर हत्या काण्डः ज्वाईले नै ९ जनाको हत्या गरेको आशंका
पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या आफन्तबाटै भएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्या गरिएका बमबहादुर फियाककै ज्वाई नै यसमा संलग्न रहेको प्रहरी आशंका छ । उनका ज्वाई झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । हत्यापछि उनले आत्महत्या गरेको प्रहरी