काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ : नेता पौड्याल
विराटनगर, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घको मोरङको दुुईदिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुुहँुुदै उहाँले काङ्ग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । वरिष्ठ