सरकारले देशमा दीर्घकालीन विकासका योजना ल्याउन सकेन : नेता सिटौला
बनियानी, नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । विर्तामोड झापाका सल्लाहकारको भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता सिटौलाले भन्नुभयो, “संवैधानिक आयोगका प्रमुख नियुक्तिमा सरकारले संवैधानिक कानूनी प्रावधान नाघेको छ, संवैधानिक परिषद्मा प्रतिपक्षमा