एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई
काठमाडौं । पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो । यसअघि