बी डिभिजन लिगः १४ खेलमा ५० गोल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएकाे छ । १४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् ।