उमा कुङफुमा नेपाललाई तीन स्वर्ण पदक
काठमाडौं । उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा १५ मे देखि सुरु भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेका हुन् । प्रतियोगितामा जजको भूमिकामा नेपाल उमा कुङ्फु