टी-२० विश्वकपः युएईसँग नेपाल १० विकेटले पराजित
काठमाडौं । आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग १० विकेटले पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । युएईको जीतमा थिर्था