पिएम कपः आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट
काठमाडौँ । कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाएको थियो । कोशीका लागि कप्तान