एशियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित
काठमाडौँ । जारी एशियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४-२ गोलको जित हासिल गरेको हो । जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे