पीएम कपमा पुलिसले आर्मीलाई हरायो
काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो । पुलिस क्लबले दिएको १४१ रनको