यू-१९ विश्वकप: अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने
काठमाडौँ । जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालले आफ्नो