चकलेटमा भन्सार घटाउन नेक्ससले काम ग–यो, राज्यलाई फाइदा हुँदैन : उद्योगी लाठ
वीरगंज । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा जेठ १५ गतेदेखि चकलेट एवं चुँइगम आयातमा नेपाल सरकारले भन्सार महसूल १० प्रतिशत घटाएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा चकलेटको भन्सार महसूललाई ४० प्रतिशतबाट