जनस्तरको विरोधपछि सडक निर्माणमा लापर्वाही गर्नेलाई कारबाही हुने
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको रिङ्गरोड सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोगबारे जनस्तरबाट विरोध भएपछि निर्माण कम्पनीलाई कारबाही गरिने भएको छ । निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रे माथि अलकत्रा र भुटेको बालुवा हालेर (स्यानसिल) गरेपछि