साताको शेयर बजार : ८३ अर्बको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो । निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबारसमेत प्रविधिमैत्री