चार कम्पनीको शेयरमा सर्किट ब्रेक, बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार