निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष शर्माको निधन
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ । महासङ्घको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिनु भएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासङ्घले जनाएको छ । शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा