लुम्बिनी प्रदेशले बजेट अध्यादेशबाट ल्यायो
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गर्नुभएको हो । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश