राष्ट्रिय व्यावसायिक पहलको सम्मेलन शुरु
राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । व्यावसायिक जिम्मेदारीको भूमिका निर्वाह गरी सभ्य समाज निर्माणमा व्यवसायीले अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुनेछ । सम्मेलनको सहजकर्ताका रुपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय रहेका छन् भने