भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने
भैरहवा । सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो । आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले