ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफामा सामान्य वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले खुद नाफा पाँच दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब ११ करोड