पुराना कपडाको डस्ना बनाएर दिन कै २० हजार आम्दानी
सप्तरी । बारा कलैयाका साह आलमलाई यतिबेला डस्ना बनाउन भ्याइ नभ्याइ छ। उनी डस्ना बनाउन भनेर आसपासका जिल्लाहरू पर्सा, सप्तरी, सिराहसम्मै पुग्छन् । डस्ना बनाएबापत पाउने पारिश्रमिकका कारण उनी घरभन्नदा निकै टाढा टाढासम्म पुग्छन् । उनका अनुसार डस्ना मात्रै बनाउँदा