कांग्रेस महाधिवेशन प्रतिनिधिले राजधानीका होटल भरिभराउ
काठमाडौँ । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको महाधिवेशन सुरु भएको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था