आगलागीबाट ७० लाख बराबरको क्षति
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुईतले काठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने