एनएमबी बैंकले पायो आईएसओ २७००१ः२०१३ प्रमाणपत्र
काठमाडौँं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाएको छ । यो प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक एनएमबी बनेको छ । ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम