सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ जान कति? (सूचीसहित)
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो ।