आठ अर्ब लगानीमा धुलिखेलमा ४९ होटल सञ्चालन
काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ । सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले