एक महिनाको तलब साम्दे शेर्पा अक्षयकोषलाई दिने मन्त्री किराँतीको प्रतिबद्धता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो एक महिनाको तलब वापतको रकम साम्दे शेर्पा अक्षयकोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री किराँतीले लोसारको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको गुथुक साँझ तथा साम्देन शेर्पा