आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ । आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओ आवेदकहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । लघुवित्तले जारी पुँजीको ६