नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, त्रिपक्षीय भिडन्त हुँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज (बुधबार) हुने भएको छ। महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष (तीन वर्षपछि अध्यक्ष) बन्न त्रिपक्षीय भिडन्त हुन लागेको हो । महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल