काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको